मकवानपुर जिल्लामा आज ३७ जना कोरोना संक्रमित थपिए

हेटौंडा ।मकवानपुर जिल्लामा आज ३७ जना कोरोना संक्रमित थपिएका छन् ।सोमबार र मंगलबार संकलन गरिएको स्वाब परीक्षण गर्दा आज ३७ जनामा कोरोना संक्रमण देखिएको मकवानपुर जिल्ला अस्पतालले जनाएको छ ।आज देखिएका मध्ये १० जना प्रहरी पनि रहेका छन् । मकवानपुरमा आज १० जना र यसअघि ६ जना प्रहरीमा कोरोना पुष्टि भएको छ ।मकवानपुर जिल्लामा अहिलेसम्म…

Logo