काठमाडौं उपत्यकामा आज १३४ जना संक्रमित थपिए

काठमाडौं ।काठमाडौं उपत्यकामा आज १३४ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए अनुसार आज थपिएका मध्ये काठमाडौंका ११० जना, ललितपुरका १६ जना र भक्तपुरका ८ जना रहेका छन् ।यसैबीच नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ । आज ६३८ जना थपिएका छन् । सोमबार ३३८ जना थपिएका…

Logo