वीरगंजमा एक जनाको कोरोनाका कारण मृत्यु, २२ जना संक्रमित थपिए

पर्सा ।पछिल्लो समय कोरोनाको केन्द्र जस्तै बनेको वीरगंजमा एक जना मृतक थपिएका छन् । पर्साको वीरगञ्ज महानगरपालिका १५ की ४५ वर्षीया एक महिलाको मृत्युपछि गरिएको परिक्षणमा कोरोना पुष्टि भएको हो ।नारायणी अस्थायी कोभिड विशेष अस्पतालमा ती महिलाको उपचारका क्रममा आइतबार मृत्यु भएको थियो ।कोरोना परीक्षणका लागि स्वाब संकलन अस्पतालको प्रयोगशाला पठाइएकोमा उनको आज आएको रिपोर्टमा…

Logo