डायबिटीजको जोखिम बढ्ने कारणहरू के के हुन् ?

काठमाडौं ।जसको रगतमा चिनीको मात्रा उच्च रुपमा हुन्छ, उनीहरूलाई डायबिटीज अर्थात मधुमेहको जोखिम हुन्छ । यदि यसको समयमै जाँच गरिएको छैन भने छाला र आँखा सम्बन्धी समस्याहरू, मुटु, किड्नी, दिमाग र स्नायु प्रणाली सम्बन्धी गम्भीर समस्याहरूको सामना गर्नुपर्ने हुन सक्छ ।मधुमेह यस्तो रोग हो जसको कुनै औषधी छैन । यसलाई जीवनशैली, आहार र खानपान सन्तुलनको…

Logo