नेपालमा कोरोना संक्रमण : कुन प्रदेशमा कति संक्रमित ? निको कति भए ?

काठमाडौं ।देशभरमा पछिल्लो २४ घण्टामा थप कोभिड–१९ सङ्क्रमित १०१ थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले विभिन्न २७ प्रयोगशालामा गरिएका चार हजार ६८८ नमूना परीक्षणमा १०१ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिए । यससँगै कोरोना संक्रमितको कूल सङ्ख्या १७ हजार ४४५ पुगेको छ ।प्रदेशगतरुपमा कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये प्रदेश नं…

Logo