कोरोना सङ्क्रमित क्वारेन्टाइनमा, कुन प्रदेशमा कति ?

काठमाडौं ।नेपालका छ जिल्ला कोरोना सङ्क्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ । प्रवक्ता प्राडा गौतमका अनुसार धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्लामा सक्रिय सङ्क्रमित छैनन् ।यस्तै प्रदेश नं १ का क्वारेन्टाइनमा दुई हजार ७७४, प्रदेश नं २ मा दुई हजार ९६५, वाग्मती प्रदेशमा एक हजार ९२८ जना रहेका छन् । यस्तै गण्डकी प्रदेशमा चार…

Logo