काठमाडौंमा ५ जना थपिए कोरोना संक्रमित

काठमाडौं ।आज काठमाडौंमा ५ जना कोरोना संक्रमित थपिएका छन् । यस सँगै उपत्यकामा संक्रमितको संख्या २९५ पुगेको छ । काठमाडौंमा २०४, ललितपुरमा ४८ र भक्तपुरमा ४३ सहित अब उपत्यकामा २९५ संख्या पुगेको हो ।यस्तै बिहीबार नेपालमा १ सय ८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या…

Logo