नेपालमा ९९ प्रतिशत कोरोना सङ्क्रमित लक्षणविहीन

काठमाडौं ।नेपालमा कोरोना सङ्क्रमण भएका मध्ये ९९ प्रतिशत कोरोना सङ्क्रमितमा कुनै पनि लक्षण नदेखिएको पाइएको छ ।महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले सङ्क्रमित देखिएका झण्डै १६ हजारमध्ये केहीलाई मात्र सामान्य लक्षण देखिएको बताए । “अन्य देशको भन्दा फरक के रहेको छ भने नेपालमा ९९ प्रतिशतमा कुनै पनि लक्षण देखिएको छैन”, उनले भने, “उहाँहरु सङ्क्रमित हुनुहुन्छ, तर…

Logo