नेपालमा हरेक २ मिनेटमा एक जना कोरोना संक्रमित !

काठमाडौं ।नेपालमा प्रतिघण्टा ३० जनालाई कोरोना संक्रमण भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७४० जनामा कोरोना संक्रमण भएको छ। यो संक्रमितको संख्या अहिलेसम्मकै बढी हो।कोरोनाले संख्या १५ हजार २५९ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण मुक्त हुनेहरुको संख्या ८२३ रहेको छ। कोरोना जित्नेको…

Logo