नेपालमा कोरोनाबाट निको हुनेको संख्या ३ हजार १९४ जना, मृत्यु हुनेको संख्या २९

काठमाडौं ।मंगलबार नेपालमा कोरोना भाइरस (कोभिड-१९) ३ सय १६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७१ महिला र २ सय ४५ पुरुष गरी ३ सय १६ जना संक्रमित थपिएका हुन् ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या मंगलबारसम्म १३ हजार ५ सय ६४ पुगेको छ । जसमा महिला…

Logo