सिन्धुपाल्चोकको स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै काँग्रेस नेता बस्नेत

सिन्धुपाल्चोक ।नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत कोभिड–१९ को सङ्क्रमण रोकथाम गर्न पार्टी एवं व्यक्तिगत रुपमा स्थानीय जनतालाई सहयोग गर्ने क्रम जारी राखेका छन् ।उनले शनिबार सिन्धुपाल्चोक क्षेत्र नं १ स्थित बाह्रबिसेको अस्पतालमा पिसिआर प्रविधिको व्यवस्था मिलाइदिने प्रतिबद्धता जनाएका छन् । कोरोना रोकथाम र उपचारमा सरकारीस्तरबाट जनअपेक्षा अनुसार काम हुन नसकेको भन्दै उनले नेपालमा कोरोना…

Logo