कैलालीमा शुरु भयो कोभिड-१९ प्रतिकार्य कार्यक्रम

कैलाली।धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएका क्वारेन्टाइन र आईसोलेशन व्यवस्थापनमा थप सहयोग पुर्याउन कोभिड–१९ प्रतिकार्य कार्यक्रम सुरुआत गरिएको छ ।ती दुई क्षेत्रमा खानेपानीको व्यवस्थापन, सरसफाई र त्यहाँ उत्पादन हुने फोहोरमैलाको व्यवस्थापन गर्ने उद्देश्यले सो कार्यक्रम सुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ । कोरोना जोखिमलाई कम गर्ने मुख्य ती दुई क्षेत्र व्यवस्थापनलाई सो कार्यक्रमले थप सहयोग पुग्ने जनाइएको छ…

Logo