गण्डकी प्रदेशमा थपिए १६ जना सङ्क्रमित, कूल संख्या ५०४ पुग्यो

कास्की ।गण्डकी प्रदेशमा आज थप १६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । आज देखिएका मध्ये पर्वतमा २ जना, बागलुङमा ९ जना, म्याग्दीमा १ जना र तनहुँमा ४ जना रहेका छन् ।यो सँगै अब गण्डकीमा कोरोना सङ्क्रमितको संख्या ५ सय ४ पूगेको छ । संक्रमित सबैलाई आईसोलेसनमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको…

Logo