बाँकेमा ३१५ सङ्क्रमित, १७० जना निको

बाँके ।बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या ३१५ पुगेको छ । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको पिसिआर परीक्षणमा शनिबार बाँकेका १९ जनामा कोरोना सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।राप्तीसोनारी गाउँपालिका वडा नं ५ का तीन पुरुष, वडा नं ९ का एक पुरुष र एक महिला तथा वडा नं ८ का…

Logo