दाङको बेलझुण्डी अस्पतालबाट १० जना कोरोना सङ्क्रमित डिस्चार्ज

दाङ ।दाङस्थित कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० जना सङ्क्रमित आज कोरोना जितेर घर फर्केका छन् ।अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सर्वेश शर्माका अनुसार बाँकेका पाँच, कपिलवस्तु र दाङका दुई, दुई तथा बर्दियाका एक जना घर फर्किएका हुन् ।तीमध्ये केहीलाई कोरोना रिपोर्ट नेगेटिभ आएको र केहीलाई भने लक्षण नै नभएपछि घर फर्काइएको अस्पतालले जनाएको छ ।स्वास्थ्य तथा…

Logo