बिहानै थपिए ३२ नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमित ५४८ पुगे

काठमाडौं ।नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज बिहानै ३२ जना थपिएका छन् ।यस अघि शुक्रबार एकै दिन ५९ जना नयाँ संक्रमित देखिएका थिए ।पछिल्लो पटक देखिएका संक्रमितहरु कपिलवस्तु, बारा, चितवन, काठमाडौँ , सर्लाही र रुपन्देहीका रहेका छन् ।हिजो मकवानपुर, भक्तपुर, बारा र सप्तरीका रहेका थिए । उनीहरुको…

Logo