काठमाडौँ । हिन्दु धर्मावलम्बीहरूको महान पर्व दशैँको आज तेश्रो दिन ।दशैँ भन्नासाथ मिठो खाने, राम्रो लगाउने र रमाइलो गर्ने पर्वकारूपमा लिइन्छ । त्यसैले पनि दशैँमा विभिन्न प्रकारका परिकारहरू बनाएर खाने चलन छ । विशेषगरि बिभिन्न थरिका मासुका विभिन्न परिकारहरू बनाएर खाने चलन छ ।मासुको परिकार बनाउन नजान्दा र त्यसलाई मिलाएर खान नजान्दा स्वास्थ्यमा समस्या आउने…