गण्डकी प्रदेशमा २४ घण्टामा ८६ जना सङ्क्रमित थपिए

कास्की ।गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ८६ जना कोरोना सङ्क्रमित थपिएका छन् । यस अवधिमा ३४६ जनाको कोरोना परीक्षण गरिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।प्रदेशमा २४ घण्टा अवधिमा ४० जना सङ्क्रमित निको भएका छन् भने दुई जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको संख्या छ हजार १७३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका…

Logo