कोरोनाबाट मृतक महिलाका नवजात शिशुको रिपोर्ट नेगेटिभ आएपछि ‘डिस्चार्ज’

काभ्रे ।कोरोनाबाट मृत्यु भएकी सुत्केरीको नवजात शिशुको दोस्रोपटकको पिसीआर रिपोर्ट पनि नेगेटिभ आएको छ । धुलिखेल अस्पतालले सुत्केरी आमाको कोरोना भाइरसका कारण हप्ता अघि मृत्यु भएपछि शिशुको दुईपटक पिसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ की २९ वर्षीया सुत्केरीको कोरोना भाइरसका कारण जेठ १ गते राति उपचारार्थ सो अस्पतालमा पुर्याइएको केही…

Logo