अपडेट: मृतक ३, संक्रमित ४५३, डिस्चार्ज ४९

बिहिबार थप ८ जना कोरोना भाइरस संक्रमित फेला परेका छन्।  यो सहित अहिलेसम्म संक्रमितको संख्या कुल ४५३ जना पुगेको छ।त्यस्तै निको हुनेको संख्या ४९ जना पुगेको छ। आज टेकु अस्पतालमा उपचाररत ४ जना निको भएर फर्किएका छन्।  त्यस्तै आज एक जना मृतक थपिएका छन्।  यो सहित मृतकको संख्या ३ पुगेको छ।

Logo