मृतक सङ्क्रमित महिलाका गाउँका ५४ र टोखाका २४ को पीसीआर रिपोर्ट नेगेटिभ

सिन्धुपाल्चोक ।नेपालमा पहिलो पटक कोरोना भाइरस सङ्क्रमणका कारण धुलिखेल अस्पतालमा मृत्यु भएकी २९ वर्षीया सुत्केरी महिलाको सम्पर्कमा आएका ५४ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।आइतबार र सोमबार गरी १९७ जनाको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो । उक्त सङ्ख्यामध्ये ५४ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाइँले जानकारी…

Logo