हेल्थ टिप्स : दशैंमा खानपानमा ध्यान दिउँ, नत्र डायबिटीजको जोखिम बढ्न सक्छ

काठमाडौं ।जसको रगतमा चिनीको मात्रा उच्च रुपमा हुन्छ, उनीहरूलाई डायबिटीज अर्थात मधुमेह हुन्छ । यदि यसको समयमै जाँच गरिएको छैन भने तपाईंलाई छाला र आँखा सम्बन्धी समस्याहरू, मुटु, किड्नी, दिमाग र स्नायु प्रणाली सम्बन्धी गम्भीर समस्याहरूको सामना गर्नुपर्ने हुन सक्छ ।मधुमेह यस्तो रोग हो जसको कुनै औषधी छैन । यसलाई जीवनशैली, आहार र खानपानको बदलावको…

Logo