आज मृत्यु हुने संक्रमितको संख्या २१, निको हुने ३ हजार ५२२

काठमाडौं।नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७१५ पुगेको छ । आज मात्र २१ जनाको मृत्यु भएको छ ।कोरोनाबाट देशभर निको हुनेको संख्या ८८ हजार ४० पुगेको छ । आज निको हुनेको संख्या ३ हजार ५२२ छ ।नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको छ । आज ३ हजार ७४९ जना थपिएका छन्…

Logo