सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३ पुग्यो, आज १ जना थपिए

सप्तरी ।जिल्लामा थप एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । कञ्चनरुप नगरपालिका–२ बरमझियाकी ४६ वर्षीया महिलाको आज घरमै मृत्यु भएको हो ।स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले अर्बुद रोगबाट पीडित बिरामीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा असोज २६ गते गरिएको पिसिआर परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको बताए । अर्बुदरोग लगायत विभिन्न दीर्घरोगबाट…

Logo