नेपालमा कोरोनाबाट १५ हजार नागरिक संक्रमित हुन सक्ने प्रक्षेपण

काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा करिब १५ हजार व्यक्ति कोरोनाबाट संक्रमित हुन सक्ने प्रक्षेपण गरेको छ । स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीका अनुसार विश्वको कुल जनसंख्याको ०.०५ प्रतिशतलाई कोरोना संक्रमण भएको पाइएकाले नेपालमा पनि सोही आधारमा १४ हजार आठ सय ९८ जना कोरोना संक्रमित हुन सक्ने मन्त्रालयले प्रक्षेपण गरेको हो ।विश्व स्वास्थ्य संगठनले पनि…

Logo