जनकपुर प्रादेशिक प्रयोगशालामा कोरोना परीक्षण बन्द

जनकपुर ।जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षण गर्ने पिसिआर मेशिनबाट परीक्षण रोकिएको छ । मेशिनको उद्घाटन गत चैत २१ मा सामाजिक विकासमन्त्री नवलकिशोर साहले गरेका थिए ।सर्लाहीका १४ वर्षीय किशोरको रिपोर्ट उक्त पिसिआर मेशिनले नेगेटिभ देखाएको थियो । जबकि ती किशोरकै स्वाब थप परीक्षण गर्दा काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पोजेटिभ रिपोर्ट आयो । सोही…

Logo