काठमाडौं ।नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२८ पुगेको छ । आज मात्र ८ जनाको मृत्यु भएको छ ।नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ । आज २ हजार १२० जना थपिएका छन् ।कोरोनाबाट देशभर निको हुनेको संख्या ६२ हजार ७४० पुगेको छ । आज निको हुनेको संख्या २ हजार ४४ छ ।आजको…