कर्णाली प्रदेशमा सङ्क्रमितको सङ्ख्या तीन हजार ७२९ पुग्यो

सुर्खेत ।पछिल्लो समयमा कर्णालीमा कोरोना सङ्क्रमण बढ्न थालेको छ । यद्यपि सरकारी कार्यालयदेखि बाटोघाटो, चियापसल, धारा पँधेरा र सडक लगायत जताततै मान्छेको भीड पनि त्यत्तिकै बढेको देखिन्छ ।शुरुका दिनहरु जस्तो सावधानी कोही कसैले अपनाएको देखिंदैन । शुक्रबार मात्रै कर्णाली प्रदेशमा थप ८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल तथा पशुपन्छी रोग…

Logo