नेपालमा एकै दिन थपिए २ हजार ७२२ नयाँ संक्रमित

नेपालमा एकै दिन थपिए २ हजार ७२२ नयाँ संक्रमित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ । आज २ हजार ७२२ जना थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२० पुगेको छ । आज मात्र ११ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ६० हजार ६९६ पुगेको छ । आज निको हुनेको संख्या ३ हजार ३०७ छ ।

आजको पिसिआर परिक्षण १४ हजार ७३९ रहेको छ । आज २१ हजार २३४ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Logo