कसरी बनाउने मसरुम डाईनामाइट ? (भिडियो सहित)

आजकल हामी धेरै अल्छी भएका छौँ । घरमा बनाएर खानु भन्दा रेष्टुरेन्टमा बनाएको खानेकुरा खान मन पराउँछौ । बाहिर बनाएको खाना स्वस्थकर नहुने भएकोले भरसक घरमै बनाएर खानुपर्छ ।रेष्टुरेन्टको जस्तै स्वाद घरमा पनि बनाएर खान र खुवाउन सकिन्छ । त्यसको लागि आज हामीले यो भिडियोमार्फत कसरी घरमै होटल एवम् रेष्टुरेण्टको जस्तै खानेकुरा बनाउन सकिन्छ त…

Logo