श्रीमान् अल्कोहोलिक भए के गर्ने ?

श्रीमान्को रक्सी खाने लतले गर्दा प्रायः महिलाहरुलाई बच्चा र आफ्नो परिवारको सुरक्षा र भविष्यको चिन्ताले सताउने गर्छ । रक्सीको लतले धेरैको घरपरिवार नाश भइरहेका छन् । घरपरिवरमा झगडा हुने, कलह हुने हुन्छ । यस्तोमा धेरैजसो महिलाहरुले हिम्मत हार्ने गर्छन् । एउट सिमामा बसेर रक्सी पिउँदा स्वास्थ्यमा धेरै नकारात्मक असर गर्दैन तर लत नै लाग्नु भनेको…

Logo