किन खान हुँदैन हर्लिक्स् ? डा. उप्रेतीको निश्कर्ष (भिडियोमा)

डा. अरुणा उप्रेती राम्रो लेखक पनि हुन् । स्वास्थ्य र जीवन शैलीको विषयमा त उनका कुरा सुनिरहुँ जस्तो लाग्छ । उनले गत शनिबार विहान यसरी नेपालीहरुको जीवन शैली सुधार्न सल्लाह बोलिन् । हेर्नुहोस् भिडियोमा – 

Logo