बिहानको यौन–क्रिया, कति फाइदा

व्यस्त दिनचर्याले अक्सर दम्पतीको रसरंगपूर्ण रात्री जीवन पातलिदै गएको छ । दिनभरको काम, थकान र तनावको कारण उनीहरुलाई आपसमा अन्तरंग पल साट्न त्यती जाँगर चल्दैन । खासगरी कामकाजी दम्पतीका निम्ति राती यौन–सम्पर्क गर्ने समय कम हुन्छ । मानसिक तथा शारीरिक थकानले गर्दा उनीहरु खुलेर यौन–क्रियामा सहभागी हुन सक्दैनन् । यस्तो अवस्थमा के गर्ने ? जवाफ…

Logo