‘सङ्क्रमितलाई घृणा होइन सहयोग र माया दिउँ’

काठमाडौं ।“हामी ‘सो सिल’ भई बसेका छौँ, हामीलाई हौसला दिनुको साटो कोरोना सङ्क्रमितको घर भन्ने फ्लेक्स व्यानरसहित एक झुण्ड समाजसेवी मेरो घर बाहिर आएको देख्दा म अच्चम्मित भएको छु” कोभिड–१९ बाट सङ्क्रमित चितवनको बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेले केही दिन अघि आफ्नो फेसबुक स्टाटसमा लेख्नुभयो, “यस्ता मानसिकता भएका छिमेकी हुनु भन्दा नभएकै…

Logo