काभ्रेको मण्डनदेउपुरका वडाध्यक्षले जिते कोरोना, जिल्लामा निको हुनेको संख्या ६२ पुग्यो

काभ्रे ।जिल्लाको मण्डनदेउपुर वडा नं. १२ का वडाध्यक्ष गोविन्द पराजुलीले कोरोना जितेका छन् । गत साउन २९ गते कोरोना पुष्टि भएसँगै धुलिखेल अस्पतालमा उपचाररत पराजुलीले आज कोरोना जितेका हुन् ।आफ्नो पछिल्लो रिपोर्ट नेगेटिभ आएको उनले सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिएका छन् । साथै आफ्नो स्वास्थ्यलाभको कामना गर्ने आफन्त, साथीभाई तथा उपचारमा संलग्न स्वास्थ्यकर्मी सबैलाई उनले…

Logo