काठमाडौं ।नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६४ पुगेको । आज ७ जनाको मृत्यु भएको छ ।नेपालमा कोरोना संक्रमितको संख्या ३३,५३३ पुगेको छ । आज ८५५ जना थपिएका छन् ।काठमाडौं उपत्यकामा आज २३२ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा १९९ जना, भक्तपुरमा १४ जना र ललितपुरमा १९ थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।यो सँगै उपत्यकामा…