काठमाडौं उपत्यकामा आज ३०१ जना संक्रमित थपिए

काठमाडौं ।काठमाडौं उपत्यकामा आज ३०१ जना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौंमा २३० , भक्तपुरमा २४ र ललितपुरमा ४७ थपिएका छन् ।मंगलबार पनि काठमाडौंमा १९९ जना, भक्तपुरमा १४ जना र ललितपुरमा १९ थपिएका थिए । मंगलबार २३२ जना थपिएका थिए ।यो सँगै उपत्यकामा संक्रमितको कूल संख्या ४ हजार १९ पुगेको छ ।आजसम्म निको…

Logo