काठमाडौं । पेट तथा पाचन प्रणाली विशेषज्ञ डा .सिताराम चौधरी सँग नेपाल केन्द्रविन्दुले गरेको कुराकानी : ‘ग्यास्ट्रिक’ शब्दको भ्रम नेपालमा साधारण पेट पोल्ने, अपच हुने, डकार आउने, घाँटी पोल्ने वा खाना नलीमा जलन हुने जस्ता सामान्य समस्यालाई प्रायः मानिसहरूले ‘ग्यास्ट्रिक’ भनी बुझ्ने गर्छन् । तर यिनै लक्षणहरू कहिलेकाहीँ गम्भीर र भित्री रोगहरूको संकेत पनि हुन…