चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि देशभरका आकस्मिक बाहेकका सेवा ठप्प

काठमाडौं । नेपाल चिकित्सक संघले आज देशभर आकस्मिक बाहेकका सेवा ठप्प पारेको छ । केहीसमय अघि उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी पछिल्ला मुद्दामा सुनाएको फैसलाले आफ्नो क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै संघ विरोधमा उत्रिएको हो । असार १७ गतेदेखि कालोपट्टी बाँधेर सेवा दिन आह्वान गरेको संघले आजदेखि आफ्नो आन्दोलनलाई झनै सशक्त बनाउँदै आकस्मिक बाहेकका सेवा रोकेको छ…

Logo