हरेक मानिसमा म नायक देख्छु : रेखा थापा

नेपाली चलचित्र क्षेत्रमा एक नम्बरकी नायिका रहेको समय रेखा थापा एकाएक राजनीतिमा होमिइन्। त्यो बेलाका चर्चित नायिकाले मात्रै होइन, नेताहरुले समेत चलचित्रमा अभिनय गरेजस्तो राजनीतिमा सहज नभएको भन्दै रेखाको सो कदमप्रति असन्तुष्टि जनाए। तर उनले कदमपछि सारिनन् ।  तत्कालिन माओवादीका चुनावलक्षित सांस्कृतिक कार्यक्रममा मञ्चमा छमछम नाचेकी रेखाले एकाएक पार्टी छाडिन् । गणतन्त्र पक्षधर माओवादी छाडेर…

Logo