टेक्सास इन्टरनेशनल कलेजका भाइस प्रिन्सिपल हुन् युवराज बस्नेत । लामो समयदेखि शिक्षा क्षेत्रमा आबद्ध बस्नेत टेक्सास कलेज विद्यार्थीको भविष्यलाई लिएर गम्भीर रहेको बताउँछन् । आधुनिक शैलीबाट पठनपाठन सञ्चालन गर्दै आएको टेक्सास शैक्षिक क्षेत्रमा निकै ठुलो फड्को मार्न सफल शैक्षिक संस्था पनि हो । मन्टेशवरीदेखि स्नातकोत्तरसम्मको कार्यक्रम रहेको टेक्सासलाई कम्प्लिट एजुकेशन हब बनाउन ‘टेक्सास इन्टरनेशनल एजुकेशन…