‘मानव बेचविखन स्वदेश र विदेशमा उत्तिकै संख्यामा छ’

जबसम्म नेपालमा बसेर केही गर्न सकिन्छ भन्ने भावना जागरित गराउन सकिदैन्, तबसम्म वैदेशिक रोजगारका नाममा हुने मानव बेचबिखनका अपराधहरु नियन्त्रण गर्न समस्या हुन्छ । हो, यसै विषयमा केन्द्रित रहेर हामीले नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान व्युरोका प्रवक्ता गौतम मिश्रसँग कुराकानी गरेका छौं । नेपालमा मानव बेचविखन तथा ओसारप्रसारको अवस्था कस्तो छ ? विगतको तुलनामा घट्दो…

Logo