के हो केरलाका ८० प्रतिशत बालबालिका प्रभावित भएको टमाटर फ्लू भाइरस ?

दक्षिणी भारतीय राज्य केरलाका धेरै जिल्लाहरूमा टमाटर फ्लू भाइरस  फेला परेको छ । सिगेला ब्याक्टेरियाको कारणले गर्दा फुड पोइजोनिङका घटना बढिरहेका बेला धेरै जिल्लाहरूमा टमाटर फ्लू भाइरस फेला परेको हो ।  दुर्लभ भाइरल रोगका कारण केरलाका पाँच वर्षमुनिका ८० प्रतिशत बालबालिका प्रभावित भएका छन् । केरलाको एउटा जिल्लामा टमाटर फ्लू फैलिएपछि त्यसविरुद्ध लड्न तमिलनाडु र…

Logo