‘होलबडी चेकअप’ गर्दै हुनुहुन्छ ? यी हुन् ‘टप’ ५ ‘ल्याब’

काठमाडौं । पछिल्लो समय अचानक मृत्यु भएकाहरुको समाचार धेरै नै बन्ने गरेको छ । सुतेकै ठाऊँमा बितेको, अस्पताल लाँदा–लाँदै बाटोमै मृत्यु भएको, अस्पताल पु¥याएसँगै मृत्यु भएको । जस्ता समाचारले जो कोहीलाई झस्काइरहेको हुनुपर्छ । यसरी बित्नेहरुमा युवाहरुको संख्या उत्तिकै भइरहेकाले पनि सवै बर्गकालाई स्वास्थ्यप्रति केही हदसम्म सजग बनाई रहेको हुनुपर्छ ।रोग लागेपछि उपचार गर्नुभन्दा रोगै…

Logo