‘होलबडी चेकअप’ गर्दै हुनुहुन्छ ? यी हुन् ‘टप’ ५ ‘ल्याब’

‘होलबडी चेकअप’ गर्दै हुनुहुन्छ ? यी हुन् ‘टप’ ५ ‘ल्याब’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । पछिल्लो समय अचानक मृत्यु भएकाहरुको समाचार धेरै नै बन्ने गरेको छ । सुतेकै ठाऊँमा बितेको, अस्पताल लाँदा–लाँदै बाटोमै मृत्यु भएको, अस्पताल पु¥याएसँगै मृत्यु भएको । जस्ता समाचारले जो कोहीलाई झस्काइरहेको हुनुपर्छ । यसरी बित्नेहरुमा युवाहरुको संख्या उत्तिकै भइरहेकाले पनि सवै बर्गकालाई स्वास्थ्यप्रति केही हदसम्म सजग बनाई रहेको हुनुपर्छ ।

रोग लागेपछि उपचार गर्नुभन्दा रोगै लाग्न नदिनु उत्तम उपाय हो । त्यसैकारण समय–समयमा आफ्नो स्वास्थ्यको चेक जाँच गर्नु अनिवार्य नै हुन्छ । हो, त्यही कारण हामीले ‘होलबडी चेक’ कालागी जाने स्तरीय ‘प्याथल्याव’का सम्बन्धमा सचेत गराउने उद्धेश्यले यो रिपोर्ट तयार गरेका हौं । चेक–जाँच गर्ने ल्याबको मेसिन, डाक्टरको अनुभव र व्यवहारिक ज्ञानका आधारमा केन्द्रबिन्दु डटकम र केन्द्रबिन्दु टिभी टिमले काठमाडौंका टप ५ ‘प्याथल्याब’हरुको छोटो परिचय प्रस्तुत गरेको छ ।

हेर्नुहोस् भिडियो सामाग्री 

Logo