सरकार र केएमसीबीच सम्झौता, अब मुटुका बिरामीलाई १ लाखसम्मको सहुलियत

काठमाडौं । नेपाल सरकार र सिनामंगलस्थित् काठमाडौं मेडिकल कलेज(केएमसी)बीच मुटु उपचारमा सहुलियत दिने सम्झौता भएको छ। गत आइतबार भएको सम्झौतानुसार केएमसीमा मुटु रोगको उपचार गर्दा सरकारले १ लाख रूपैयाँ सहुलियत दिने भएको छ। सम्झौतापछि मुटु रोगीहरूले सरकारले उपलब्ध गराएको १ लाख रूपैयाँ बराबरको उपचार केएमसीमा नि:शुल्क रूपमा पाउने छन्। उपचार गर्दागर्दै सो रकम सकिएपछि पनि…

Logo