संघीय संसदमा २० प्रतिशत सांसद जुटाउन नसके पनि माधवकुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी दुई वटा प्रदेशमा एमालेभन्दा ठूलो शक्ति हुने देखिएको छ । प्रदेश २ र सुदूरपश्चिमको प्रदेश सभामा नेपालको नेतृत्वको दल एमालेभन्दा ठूलो शक्ति हुने अवस्था देखिएको हो । प्रदेश नम्बर २ मा भने जसपाको तर्फबाट मुख्यमन्त्री बनेका लालबाबु राउतको पद सुरक्षित नै…