जनता समाजवादी पार्टी जुन मुद्दाका कारण विभाजित थियो, अहिले त्यही मुद्दाले एक ठाउँमा आइपुगेको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी महन्थ ठाकुर पक्षले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएसँगै जसपाका दुवै खेमा एउटै राजनीतिक एजेण्डामा आइपुगेका हुन् । ओली नेतृत्वको सरकारमा सहभागी भएदेखि जसपा विभाजनउन्मुख छ । उपेन्द्र यादव पक्ष पार्टीको आधिकारिकता माग गर्दै…