सवारी अनुमतिपत्र नवीकरण गर्दा निषेधाज्ञाको जरिवाना छुट भएन

सरकारले कोरोना नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञा समयमा सवारी चालक अनुमतिपत्रको म्याद सकिएकाको हकमा पनि जरिवाना लिन थालेको छ। निषेधाज्ञामा सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन प्रतिबन्ध गरेको सरकारले अहिले आएर सो समय म्याद सकिएका सवारी चालक अनुमतिपत्रको हकमा जरिवाना छुट गरेको छैन। बाग्मती प्रदेशअन्तर्गत यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, ललितपुरले मंगलबार सूचना जारी गर्दै…

Logo