राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रमा जलविद्युत् आयोजना निर्माण गर्न नपाइने

राष्ट्रिय निकुञ्ज–आरक्षको ‘कोर एरिया’ मा ठूला जलविद्युत् आयोजना निर्माण गर्न दिने सरकारको निर्णयमा सर्वोच्च अदालतले अंकुश लगाएको छ । निकुञ्जभित्र स्थानीय उपभोक्ताका लागि आवश्यक बिजुली उत्पादन गर्न बढीमा एक मेगावाटको आयोजना बनाउन पाइने भए पनि यती समूहलाई लाङटाङ क्षेत्रमा २ सय ५० मेगावाटको आयोजना बनाउन दिन मन्त्रिपरिषद्ले कार्यनीति नै संसोधन गरेको थियो । आइतबार न्यायाधीश प्रकाशमानसिंह राउतको…

Logo